Loading...
Loading...
प्रियंकाको ग्र्यामी लुक्सको चर्चा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

६२ औ ग्र्यामी अवार्ड शोको रेड कार्पेटमा बलिउड/हलिउड नायिका प्रियंका चोपडाको पहिरनको खुबै चर्चा चलेको छ। डिप भी नेकलाइन उनको बेली बेटनसम्म पुगेको यो ड्रेसको लागि उनको फेसन डिजाइनरको पनि तारिफ गरियो। आफ्ना पति निक जोनससंग उनी अवार्ड शोमा उपस्थित भएकी थिइन।

६२ औं ग्र्यामी अर्वाडः १८ वर्षे गायिकाले जितिन ‘रेकर्ड अफ द इयर’, हेर्नुस् भिडियो

वर्ष दिन अघि भारतमा सेलेब्रेटी साथीहरु माझ तामझामले विवाह गरेकी नायिका प्रियंका चोपडा र उनका पति निक जोनस अहिले एक रियालिटी सिरिजमा काम गर्दैछन्। उनीहरुकै विवाह कार्यक्रमबाट प्रभावित भएर यो सिरिज बन्ने भएको हो। अमेजनसंग मिलेर बनाइने यो रियालिटी शो भारतमा विवाह पूर्व आयोजना गरिने ‘संगित’ कार्यक्रममा आधारित हुने बताइन्छ।

प्रियंकाले आफ्नो विवाहको संगित कार्यक्रमको फुटेज सार्वजनिक गरेकी थिइन। यो परिवारका सदस्यहरु बीच गरिने सांगितिक प्रतियोगिता भएको प्रियंकाले सो बखत बताइकी थिइन। उनका देबर जो जोनासको अनुसार यो पारिवारिक प्रतियोगितामा प्रियंकाको माइती पक्षले दुलाह पक्षलाई नराम्रोसंग पछारेका थिए।

The post प्रियंकाको ग्र्यामी लुक्सको चर्चा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2RvoKSI
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.