Loading...
Loading...
नवराजको ‘डलर’मा मल्टीस्टार
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

८ माघ, काठमाडौं । गायक, संगीतकार तथा गीतकार नवराज कलौनीको नयाँ गीत डलर सार्वजनिक भएको छ । कलौनीको शब्दमा आर्जन पाण्डे र विद्या तिवारीले आवाज दिएका छन् । मोहित मुनालको एरेन्ज रहेको गीतमा अहिलेका चर्तित र्‍यापर मिस्टर आरजेले र्‍याप दिएका छन् ।

गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा, नायिका बर्षा राउत, आर्जन पाण्डेय तथा मिस्टर आर.जेलाई देख्न पाइन्छ । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् । हेरौँ भिडियोः



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2GaXBhv
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.