छुट्टिएपछि यस्तो देखियो कार्टुन्ज क्रुको नयाँ गीत (भिडियोसहित)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
११ पुस, काठमाडौं । नेपालकै चर्चित डान्स क्रु कार्टुन क्रु पछिल्लो समय विवादमा आएको छ । क्रुका सस्दस्यहरु छुट्टिएर युट्युबमा भिडियोहरु राख्दै एकअर्काको सार्वजनिका रुपमा आलोचना गरेपछि उनीहरुको विवाद बाहिर आएको हो । विवादपछि कार्टुन क्रुका मुख्य सदस्यहरु रहेका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर गरिएको नयाँ गीत बाहिरिएको छ ।

नायिका तथा गायिका सरिका घिमिरे र योगेश काजीको स्वरमा रहेको गीतमा योगेश काजीकै संगीत तथा एरेन्ज रहेको छ । डाक्टर डिआर उपाध्यायको लेखन रहेको गीत शुक्रबार दिउँसो डिआर म्युजिक एण्ड क्रियसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् । हेरौँ भिडियोः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2QrlGFH
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

