‘छक्का पञ्जा ३’को कहानीबाटै ‘छक्का पञ्जा ४’ शुरु हुने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
११ पुस, काठमाडौं । ‘छक्का पञ्जा’ सिरिजको चौथो चलचित्र ‘छक्का पञ्जा ४’ बन्ने भएको छ । २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको हो ।
दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्रको अहिले लेखको काम चलिरहेको चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले जानकारी दिए । नायिका पनि केही समयमा फाइनल गरिने चलचित्रमा दीपकको साथमा केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ ।

‘छक्का पन्जा ३’ को कथा सकिएको ठाउँबाटै ‘छक्का पन्जा ४’को कथा सुरु हुने दीपकले बताए । चलचित्रलाई काठमाडौंमा जीजीए ग्रुप र रीच इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2sd8z2N
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

