Loading...
Loading...
उपेन्द्र यादवलाई दीपकको कडा झटारो !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

९ पुस, काठमाडौं । भर्खरै सरकारबाट बाहिरिएका समाजवादी दलका अध्यक्ष उपेन्द्र महतोले सरकारको आलोचना गर्न शुरु गरिसकेका छन् ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले सरकारले संविधान संसोधन नगरे त्यसको संघर्षमा उत्रने बताइसकेको छ । संविधान संसोधनको विषयलाई पहिल्यैदेखि उठाउँदै आएको समाजवादी पार्टीले अब त्यसलाई जोडदारका साथ उठाउने जनाउँदै आएको छ ।

अध्यक्ष यादवले सरकार छाडेर दिएको अभिव्यक्तिपछि समाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेको छ । उनको समर्थन र विरोधमा विभिन्न टिकाटिप्पणीहरु चलिरहेका बेला हास्यकलाकार तथा निर्माता दीपकराज गिरीले भने कडा व्यङ्ग्य गरेका छन् ।

उनले सरकारमा छँदा एउटा कुरा र सरकारबाट हट्ने वित्तिकै अर्को अभिव्यक्ति दिएपछि आश्चर्य व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘पदमा बसुन्जेल मधे़सवादी दल ‘ना ना संविघान ठिकै बा..’ पद बाट खुस्किने बित्तिकै ‘अब सडक में आग लग जाइ, हमार संविधान में बहुत झोलझाल बा.. अचम्म छ बा !!!’



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MqOKM0
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.