भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

५ पुस, काठमाडौं । नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को सुटिङमा पत्रकार ऋषि धमलाको दम्पती पुगेका छन् । श्रीमतीको साथमा कमेडी च्याम्पियनको सुटिङमा पुगेका ऋषि धमलामाथि व्यङ्ग्य गरिएको थियो ।
कार्यक्रमको सुटिङपछि मिडियासँगको अन्र्तक्रियामा धमलामाथि भएको व्यङ्ग्यप्रति उनकी श्रीमती एलिजाले असन्तुष्टि व्यक्त गरेकी छन् । उनले मिडियाकै सामू धमलालाई धेरै कुरा सहन सक्ने भएको बताइन् । साथै एलिजाले व्यङ्ग्यको नाममा हदभन्दा माथि गएको बताइन् । सुटिङपछिको अन्तर्वार्ताको क्रममा त्यहाँका एक प्रतिस्पर्धीले धमला र एलिजासमक्ष माफी मागेका थिए ।

यसै विषयमा धमलाले भने आलोचनालाई सामान्य रुपमा लिएका छन् । उनले भने, ‘धेरै चर्चित व्यक्तिहरुको आलोचना हुने हो, त्यसैले मेरो पनि आलोचना भएको हो ।’ ट्रम्प, मोदी, ओलीहरुको पनि आलोचना भएको उदाहरण दिँदै धमलाले आफ्नो आलोचना हुनु सामान्य भएको बताए । हेरौँ भिडियोः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/38XTPFj
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

