Loading...
Loading...
अझै सय कराेड पुगेन ‘बाला’को कमाई, १३ दिनमा कति कमायो ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

५ मंसिर, एजेन्सी । आयुष्मान खुरानाको अभिनय रहेको चलचित्र ‘बाला’ले बक्स अफिसमा एकदमै राम्रो कलेन्सन गर्न सफल भएको छ । पहिलो साता ७२ करोड २० लाख कमाई गरेको फिल्मले दोश्रो साताको कमाई भने सुस्त रह्यो । दुई साताको व्यापारमा पनि फिल्मले १ सय करोडको आँकडा नछुने देखिएके छ ।

बिहीबार बिहान फिल्मको दोश्रो साताको कमाई सार्वजनिक गर्दै भारतीय चलचित्रका ट्रेड एनालिस्टले फिल्मले दोश्रो सातामा २४ करोड ७६ लाखको कमाई गरेको छ । यदि बिहीबारको कमाई ३ करोडभन्दा बढी भएमा मात्र फिल्म सय करोडको आँकडामा प्रवेश गर्नेछ । यद्यपि यो भारतभरमा मात्र भएको कमाई हो । ओभरसिज, स्याटेलाइट्स र डिजिटल राइट्सको बिक्रीबाट आएको कम यहाँ जोडिएको छैन ।

२५ करोड रुपैयाँको लगानीमा बनेको फिल्ममा आयुष्मान खुरानाको साथमा भूमि पेडनेकर, यामी गौतमको मुख्य भूमिका छ । अमर कौशिकको निर्देशन र दिनेश भिजनको लगानीमा बनेको फिल्ममा कपाल नभएको एक व्यक्तिले जीवनमा भोग्नुपरेको समस्यालाई देखाइएको छ । फिल्मले मुलतः आफैँलाई प्रेम गर्न प्रोत्साहित गर्ने निर्माण टीमको भनाइ छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2KHCEgS
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.