Loading...
Loading...
प्रधानमन्त्री ओली अस्वस्थ,लगियो ग्राण्डी अस्पताल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी लगिएको जानकारी दिए ।

यसअघि ओलीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पतालमा हुँदै आएको थियो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PrQYgF via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.