रबि लामिछानेलाई शुशीलको सलाम, यस्तो बन्यो ‘बादशाह जुट’को ट्रेलर
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१३ असोज, काठमाडौं । कात्तिक १५ गतदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक शुशील श्रेष्ठ पत्रकारको र अमिर गौतम प्रहरीको भुमिकामा देखिएका छन् ।

जोनी सिंह राणाको निर्देशन गरेको फिल्ममा सुशिल र अमिर गौतमसंगै रोविन तामाङ, रोजी खड्का, केसीका राउत, रश्मी पाण्डे, दीपक क्षेत्री, कमल मणि नेपाल लगायत कलाकारको अभिनय रहेको छ । साथै, नायिका प्रियंका कार्की गीतमा र विशेष भूमिकामा प्रस्तुत भएकी छिन् ।
हर्क बहादुर कुवर र भोज राज श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मको कथा अविषेक कुमारले तयार पारेका हुन् । राजु कार्कीले छायांकन गरेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2nRsCRE
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

