Loading...
Loading...
हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको लडाइ लड्छौं : थापा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधिभित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको लडाइ लड्ने बताएका छन् ।

अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना पार्टीको अडान भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न संविधानको परिधिभित्रै रहेर लडाइ गर्ने बताएका हुन् । उनले संविधान निर्माणमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको आफ्नो पार्टीले संविधान कार्यान्वयनमा पनि सोहीअनुसारको सहयोग गरिरहेको दावी गरे ।

बुधबार काठमाडांैमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले विद्रोहको बाटो आफ्नो पार्टीलाई स्वीकार्य नहुने स्पष्ट पारे । उनले संविधानमा त्रुटि भेटिएको दावी गर्दै त्यसलाई सच्याउने गरी बहसमा आउन पनि सबै राजनीतिक दलहरुलाई आह्वान गरे ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/30volB8 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.