Loading...
Loading...
९० वर्षीया लता मंगेशकरले इंस्टाग्राम खोलिन्, पहिलो पोस्ट के लेखिन् ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ असोज, एजेन्सी । भारतीय चर्चित गायिका लता मंगेशकरले २८ सेप्टेम्बरले आफ्नो ९० औं जन्मदिन मनाइन् ।

त्यसको एकदिनपछि उनले इंस्टाग्राम अकाउन्ट खोलेकी छन् । उनले आफ्नो पहिलो फोटो आमा र बुवाको एल्बम लिएर सेयर गरेकी छन् । उनको इंस्टाग्राममा यो समाचार तयार पार्दासम्म ४७ हजार ७ सय फलोअर्स भइसकेका छन् ।

उनले आफ्नो पहिलो पोस्टमा लेखेकी छन्, ‘नमस्कार, आज पहिलोपटक म तपाईहरुसँग इंस्टाग्राममो जोडिएको छु । त्यसैगरी दोश्रो पोस्टमा उनले आफ्नाी बहिनी मीनाले लेखेको किताको पहिलो संस्करणको साथमा आफ्नो र उषाको तस्बिर सेयर गरेकी छन् ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2nTVuZo
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.