अनमोलले ‘धुपौरे’ अर्को वर्ष आउने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
७ असोज, काठमाडौं । मेगास्टारको नामले परिचित नायक अनमोल केसीको नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । उनी साम्तेन भुटियाले निर्देशनमा बन्न लागेको चलचित्र ‘धुपौरे’मा अनुबन्धित भएका हुन् ।

चलचित्र अर्को वर्ष रिलिज हुने निर्माण टीमले जानकारी गराएको छ । रुपेन्द्र श्रेष्ठको निर्माणमा रुपेन्द्र खड्गीको चलचित्र ‘धुपौरे’लाई जेएस इन्टरटेनमेन्ट र फिल्म्स नेपालले उत्पादन गर्दैछ । सार्वजनिक चलचित्रको फस्टलुक पोस्टरको पृष्ठभूमिमा तासका पत्तीहरु र केही रुपैयाँलाई देखाइएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kNcqQb
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

