Loading...
Loading...
मुन्निको इन्ट्रीले बन्द भएको हो भद्रगोल ?, यस्तो छ जिग्रीको जवाफ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२१ साउन, काठमाडौं । हास्य टेलिश्रृंखला ‘भद्रगोल’ अहिले प्रसारणमा छ्रैन । गता साता प्रसारण भएको ‘भद्रगोल’ पुरानै दोहोर्‍याइयो । हुन त ‘भद्रगोल’को प्रसारणमा रोकावट आएको यो पहिलोपटक होइन । यसअघि पनि आर्थिक कारोबारमा कुरा नमिलेपछि ‘भद्रगोल’को प्रसारण रोकिएको थियो ।

अहिलेको रोकावट चाहिँ किन ?
टेलिश्रृंखलाका लेखक तथा निर्देशकमध्येका एक कुमार कट्टेलले नयाँ आर्थिक वर्ष लागेसँगै केही सम्झौता र नविकरणहरु गर्नुपर्ने भएकोले यसको प्रसारण रोकिएको हो । हामी चाँडोभन्दा चाँडो यसलाई समाधान गरेर हामी छिट्टै टेलिभिजनमा देखिनेछौं । साथै मुन्नि भूमिकाको भित्रिएसँगै बन्द भएको भनेर भइरहेको प्रचारलाई कुमारले निराधारको संज्ञा दिए । ‘मुन्नि सिरियलमा आउनु र भद्रगोल बन्द हुनु संयोग मात्र हो ।’



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2YQ7ThO
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.