Loading...
Loading...
ओलीको युरोप भ्रमण उपलब्धिमुलक नभएको देउवाको टिप्पणी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउबाले प्रधामन्त्री केपी शर्मा ओलीको युरोप भ्रमण कुनै उपलब्धिमुलक नभएको टिप्पणी गरेका छन

गुठि बिधेयक सरकारले फिर्ता लिएकोमा आफुहरुलिे सकारात्मक रुपमा लिएको बताएका छन् ्र प्रजातान्त्रिक देशहरुमा प्रेस स्वतन्त्रता ,मानव अधिकार जस्ता कुराहरु जनाताको नैसर्गिक अधिकार भएको उनले प्रस्ट पारे

सेना परिचालनमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको प्रति आपति जनाका छन्
। सरकारले संसदमा ल्याएको मिडीया विधेयक पास हुन नदिने उनले बताए
। संबिधान बिरोधि विधेक भएकोले कुनै हालतमा पासहुन नदिने, कांग्रेस अझै ससक्त ढंगले अगाडी बढ्ने उनले बताएका छन् ्



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KYNWhK via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.