Loading...
Loading...
ओली-प्रचण्ड पुरानै अडानमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डुबीच संवादहिनता तोडिएको छ । प्रचण्ड चितवन पुगेपछि दुई अध्यक्षबीच फोन वार्ता पनि बन्द भएको थियो । तर बुधवार बिहान प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रचण्डलाई बालुवाटार बोलाए । लगत्तै अर्का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास पुगेका थिए ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार ओली र प्रचण्डबीच झण्डै एक घन्टा पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको थियो । दुवै अध्यक्षले आआफ्नो अडान कायमै राखेपछि छलफल कुनै निष्कर्षमा नपुगेको स्रोतको दावी छ ।

पार्टी एकताका बेला भएको राजनीतिक कार्यदिशा सम्बन्धी सहमति परिमार्जनका लागि प्रधानमन्त्री समेत रहेका ओलीले प्रस्ताव गरेपछि दुई अध्यक्षबीचको दुरी बढेको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FupIID via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.