Loading...
Loading...
स्थानीय तहलाई तीन दिनभित्र बजेट पठाउन निर्देशन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई तीन दिनभित्र बजेट पठाउन निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई आर्थिक वर्ष २०७६र७७ का लागि प्रस्तुत गरेको बजेट मन्त्रालयमा पठाउन बुधबार पत्र सहितको निर्देशन दिएको हो ।

गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी २०७६र७७ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा र नगर सभामा पेश गर्नुपर्ने व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाको विवरण तीन दिनभित्र पठाउनु मन्त्रालयले पत्र पठाएको हो । स्थानीय तहले मंगलबार बजेट प्रस्तुत गरेका थिए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Yf1MjO via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.