‘माइतीघर त साँच्चीकैको माइतीघर भयो’: प्रधानमन्त्री
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको माइतीघर मण्डला साँच्चीकैको माइतीघर बनेको बताएका छन् । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले माइतीघरलाई सबैले साँच्चीकैको माइतीघर बनाएको बताएका हुन ।
पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भने ुमाइतीघर त साँच्चिकेको माइतीघर बन्यो । घरमा यस्सो केही भयो भने मलाई यस्तो गरेर भनेर माइतीघर गएजस्तै अहिले सबैले केही हुन नपाउँदै माइतीघर गएका छन् । सधैँ सडकमा जानु पर्दैन ।ु
प्रधानमन्त्रीले वार्ता र संवादको माध्यमबाट सबैकुराको निकास निस्कने भन्दै सबैका असन्तुष्टिलाई छलफल गरेर टुङ्गो लगाउन सकिने बताएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2x0YiFt via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

