दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
दाङ । आइतबार दिउँसो दाङको तुल्सीपुरमा बस दुर्घटना भएको छ। तुल्सीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस तुल्सीपुर घोराही सडकखण्ड अन्तर्गत हात्तीखोवामा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रेम शाहीले घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2V2DBaM via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

