Loading...
Loading...
 जब सोनाक्षीले पढिन आफूलाई भैंसी भनिएको ट्रोल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बलिउड नायिका सोनाक्षी सिन्हाले सलमान खानसँग फिल्म ‘दबंग’बाट आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन। सधैँ नै उनी आफ्नो शारीरिक परिवर्तनका कारण मिडियामा चर्चामा हुन्छिन्। एक अन्तर्वार्ताको क्रममा उनलाई भैँसी भन्दै गरिएको व्यङ्गमा हाँस्दै उनले मज्जाको जवाफ दिएकी छिन्। B-U-F-F-E-L-L-O स्पेलिङ पढ्दै भनिन, ‘पहिले स्पेलिङ्ग त ठिक लेख यार!’

sonakshi sinha (2)

अनलाइन ट्रोलको बारेमा बोल्दै सोनाक्षीले भनिन, ‘पहिले ट्रोल पढ्ने गर्थे अनि सोच्थेँ कि मान्छेहरू यस्तो कसरी भन्न सक्छन्। किनकी यदि कसैलाई अगाडि नै केही भन्न सक्नुहुन्न भने, तपाईँलाई यत्रो हिम्मत कसरी मिल्छ अनलाइनमा बोल्न? कसैले मेरो अगाडि आएर बोलोस्, म दुई मुक्का त्यसलाई नहान्नु?’

sonakshi sinha (1)

यस्तो थिइन पहिले

आफ्नो विगत खुलाउँदै उनले भनिन, ‘जब मैले दबंग गरे, तपाईंले मलाई त्यो भन्दा अघि पनि देख्नु भएको थियो। धेरै मोटी थिए, अस्वस्थ, अनफिट, दंबग गर्न ३० किलो कम गरेको थिए। र अझ पन मान्छेहरू म, मेरो शरीर र मेरो लुक्सको बारेमा बोल्न शब्द पाउँछन्! त्यो समय म रक्षात्मक हुन्थेँ। मैले यस्तो मेहेनत गरेको छु, यति शरीर घटाएको छु, उनीहरूले मेरो आधी शरीर त देखेकै छैनन्। उनीहरूले त्यो मेहेनत देखेका छैनन्। यसको लागि बगेको रगत, पसिना अनि आँसु देखेका छैनन्। अझै बोल्दैछन्, जसुकै गरुन्। म जस्तो छु, त्यस्तै रहनेछु। तपाइलाई हेर्नुछ हेर्नुस्, हेर्नु छैन नहेर्नुस्।’

The post  जब सोनाक्षीले पढिन आफूलाई भैंसी भनिएको ट्रोल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2uxAQ1i
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.