परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय विदेश मन्त्रालयका सचिवबीच भेटवार्ता
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेश मन्त्रालयका सचिव विजय गोखालेबीच भेटवार्ता भएको छ । बिहीबार काठमाडौं आएका गोखाले र परराष्ट्र मन्त्री ज्ञवालीसँग मन्त्रालयमा भेट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवालीको भेट पूर्व सचिव गोखालेले समकक्षी शंकरदास बैरागी सँग पनि भेटवार्ता गरेका थिए । मन्त्री र सचिवसँगको भेटवार्ताको क्रममा उनीहरुबीच दुईदेशीय सम्बन्ध र आपसी भाईचाराको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
यस अघि २७ मार्चमा पाकिस्तानसँग विदेश सचिवस्तरीय वार्ताको लागि समय तय भईसकेको थियो । तर, गोखाले नेपाल आउने भनेपछि बैरागीले १० वर्षपछि हुनलागेको सो सचिवस्तरीय वार्ता समेत स्थगित गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2YoPHca via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

