विप्लव समूहका कोशी ब्यूरो इञ्चार्जसहित २ जना पक्राउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं – सरकारबाट प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कोशी ब्यूरो इञ्चार्जसहित २ जना पक्राउ परेका छन् ।
विप्लव समूहका कोशी ब्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र आकाश शर्मा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले भने उनीहरु पक्राउको विषयलाई पुष्टि गरेको छैन ।
यसअघि प्रहरीले विप्लव समूहका स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई पक्राउ गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ut5mtc via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

