अख्तियार आयुक्तमाथि महाभियोग लगाउने तयारी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले मुद्दा मिलाउने बहानामा ७८ लाख घुस लिएको सार्वजनिक भएपछि नेकपाले संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्ने संकेत गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्ति आयुक्त पाठकले घुस लिएको विषय सार्वजनिक भएको थाहा भएपछि नेकपाले सार्वजनिक पदको दुरुपयोग भएको भन्दै महाभियोग प्रस्ताव दर्ता गर्न लागेको हो ।
घुस लिएको आरोप लागेको पाठकले पदबाट राजीनामा नदिएमा संसद्दे टुलुटुलु हेरेर बस्न नसक्ने नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले बताए । कु्नै पनि सार्वजनिक पदमा बस्ने व्यक्तिले अनेीतक काम गर्दा संसद्ले हेरेर नबस्ने अनको भनाई छ । यो समााचार नागरिक दैनिकमा प्रकाशित छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2N8Sz7I via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

