Loading...
Loading...
रक्षक नै भक्षक ,अख्तियारका कर्मचारी पाठकको मोलमोलाई गर्ने ‘अखडा’तीनकुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ । पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यँहा राखेर विभिन्न पक्षसँग मोलमोलाई गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

‘उहाँका बारेमा अनेत गुनासा आएपछि हाम्रो सुरक्षाकर्मीको टोलीले केही समय निगरानी गरेको थियो, ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुले विभिन्न व्यक्तिलाई धम्क्याउने , रकम उठाउने लगायत काम गरिरहेको खुल्यो । केही कर्मचारी हाम्रो निगरानीमा छन् ।’ उक्त अखडामा तीन व्यक्तिले काम गरिरहेका थिए । तीमध्ये एक जना नापी विभाग र अर्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । तेस्रो व्यक्ति नापीका पूर्वकर्मचारी हुन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SSH8GC via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.