Loading...
Loading...
चैत्र महिनाभित्र स्ववियू निर्वाचन गर्न सरकार तयार
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्ववियू निर्वाचन चैत्र महिनाभित्र सम्पन्न गरि सक्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मन्त्री पोखरेलले स्ववियू निर्वाचन चैत्र महिनाभित्र सम्पन्न गर्न सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग पनि आग्रह गरे । 

सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले स्ववियू निर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरिसकेको उल्लेख गर्दै त्यसमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे । 

बैठकमा सांसद रामकुमारी झाँक्रीले स्ववियू निर्वाचन गर्ने योजना के छ ? भनि प्रश्न गरेकी थिइन् । मन्त्री पोखरेलले चैत्र महिनाभित्र स्ववियू निर्वाचन गर्न सरकार तयार रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग आग्रह पनि गरे । नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै स्ववियू निर्वाचन गर्न उपयुक्त हुने मन्त्री पोखरेलको भनाई छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GPCmTY via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.