गाडी किन्दा ५० प्रतिशत नगद राख्नुपर्ने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं – राष्ट्र बैंकले व्यक्तिगत कर्जा सुविधाको सीमा घटाएको छ। यसअघि एक जना व्यक्तिले ७५ लाख रुपैयाँको ओभरड्राफ्टलगायत रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा लिन पाउँथे।
मौद्रिक नीतिको समीक्षाले यस्ता व्यक्तिगत कर्जालाई ५० लाखमा झारेको छ। गाडी किन्दा ५० प्रतिशत नगद राख्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो नगदको अंश ३५ प्रतिशत मात्र थियो।
समीक्षामा भनिएको छ–‘व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारीसाधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारीसाधनको हकमा ८० प्रतिशतसम्म मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XbXJ7z via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

