Loading...
Loading...
आइतबार नेपाली कांग्रेस भ्रातृ संगठनहरुले संयुक्त प्रर्दशन गर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं – आइतबार नेपाली कांग्रेस भ्रातृ संगठनहरुले संयुक्त प्रर्दशन गर्ने भएका छन् । 
सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउँदै प्रर्दशन गर्ने भएका हुन् ।

नेपाल महिला संघको संयोजनामा कांग्रेसका भ्रातृसंगठनहरुले संयुक्त प्रर्दशन गर्न लागेको नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बताइन् । 

काठमाडौंका माइतीघर मण्डलादेखि बानेश्वरसम्म दिउँसो साढे १२ बजे संयुक्त प्रदर्शन हुन लागेको हो । नेपाल महिला संघकी अध्यक्ष रेग्मीका अनुसार कम्युनिस्ट सरकारले अधिनायकवादी तरिकाले संसदमा कांग्रेसलाई पेलेर जान खोजेको तथा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरू खारेजी प्रक्रियामा लगेपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको जानकारी दिइन् । 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HLULDt via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.