सडक दुर्घटनामा एसपी बलराम पोखरेलको निधन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बारा – सडक दुर्घटनामा परि बारामा कार्कायरत सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको निधन भएको छ भने सिडियो सह–सचिव गणेश भट्टराई गम्भिर घाइते भएका छन्।
पोखेरेल र भट्टराई चढेको बा १ झ १६३३ गाडी दुर्घटनामा पर्दा पोखरेलको घटनास्थलमै निधन भएको हो। सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए ।
बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा रोकिराखेको ट्याक्टरसँग ठोक्किएर गाडी दुर्घटना भएको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B4uF8A via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

