Loading...
Loading...
प्रहरीले बालबालिकालाई न्यायो लुगा वितरण
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...


महेन्द्रनगर– कञ्चनपुर प्रहरीले समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा रहेका बालबालिकालाई न्यायो लुगा वितरण गरेको छ । 

नेपाल प्रहरीको समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अनाथालयमा रहेका बालबालिकालाई न्यायो लुगा वितरण गरिएको हो । अनाथालयमा रहेका २२ जना बालबालिकालाई प्रहरीले न्यायो लुगा अन्तरगत ओढ्ने कम्बल र कापी कलम वितरण गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिए । 

‘समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सामाजिक कार्य स्वरुप न्यायो लुगा र कापि कलम वितरण गरिएको हो’उनले भने,‘प्रहरीले समुदायमा सञ्चालित गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने छ।’ 

न्यायो लुगा वितरण कार्यक्रममा अञ्चल बाल अनाथालयका अध्यक्ष पुरन बहादुर चन्द सहित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मेखबहादुर खत्री, प्रहरी निरीक्षक सुरक्षा केसी सहित पत्रकारहरुको सहभागिता रहेको थियो । 





- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TcxU5a via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.