भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डौ – नेकपा सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने बताउनुभएको छ। संसद् सचिवालयमा यसअघि काठमाण्डौमा घर भएको जानकारी गराए पनि भाडा उपलब्ध गराइरहेको उहाँको भनाई छ। विवाह गर्नुअघि बुबाको घरमा र विवाह पछि ससुराको नाममा रहेको घरमा बस्ने गरेको उहाँले उल्लेख गर्नुभएको छ।
संसद् सचिवालयले काठमाण्डौमा घर भएका र नभएका विवरण फारम भराउँदा आफूले काठमाण्डौमा घर भएको पहिले नै उल्लेख गरेकी उहाँको भनाई छ । आइतबार विज्ञप्ति निकालेर उहाँले भन्नुभएको छ, ,‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’
सचिवालयको अभिलेखमा भाडा लिने सूचीमा आफ्नो नाम परेकोमा आश्चर्यमा परेको भन्दै उहाँले अहिलेसम्म लिएको घरभाडा कट्टा गर्न सचिवालयलाई आग्रह पनि गर्नुभएको छ ।
काठमाण्डौँ – घर भएका र नभएका विवरण फारम भराउँदा आफूले काठमाण्डौमा घर भएको पहिले नै उल्लेख गरेकी उहाँको भनाई छ । आइतबार विज्ञप्ति निकालेर उहाँले भन्नुभएको छ, ,‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’
सचिवालयको अभिलेखमा भाडा लिने सूचीमा आफ्नो नाम परेकोमा आश्चर्यमा परेको भन्दै उहाँले अहिलेसम्म लिएको घरभाडा कट्टा गर्न सचिवालयलाई आग्रह पनि गर्नुभएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Do2fbu via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

