Loading...
Loading...
वाइडबडी विमान खरिद प्रकरण, मेरो कुनै संलग्नता छैन: देउवा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

धनगढी– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद  प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

सोमवार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले वाइड बडी प्रकरणमा आफ्नो नाम जोडेर अन्याय गरिएको आरोप लगाए। २०७४ सालमा आफु प्रधानमन्त्री हुँदा वाइडबडी खरिद सम्वन्धी आफुले कुनै मन्त्रीस्तरीय निर्णय नगरेकाले दोषी नरहेको दाबी गरे।

देउवाले भने, ‘पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र अाह्वान भएको र अोली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको हो।’



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TO89YD via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.