Loading...
Loading...
एयर एसियाको मुद्दा प्रहरीमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एयर एसियाबाट उठाउन बाँकी साढे ७ करोड रुपैयाँ वक्यौता उठाइदिन काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरेको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले एयर एसियाको वक्यौताबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि जानकारी गराइएको बताए । जीएसएबाहेक एयर एसियासँग असुल्नुपर्ने कम्तीमा १३ करोड रुपैयाँ रहेको छ । यो रकम बुझाउने एयर एसियाका तर्फबाट लिखित प्रतिबद्धता पनि छ । उसले प्रधानमन्त्री कार्यालयलाई यो रकम मिनाहा गरिदिन अनुरोध गरेको छ ।

‘तर, सरकारले यो रकम मिनाहा गर्नेछैन,’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने । मलेसियाको एयर एसियाका तर्फबाट इन्सेन्टिभ कम्पनीले नागरिक उड्डयन प्राधिकरणलाई बुझाउन बाँक वक्यौताबापत बुझाइएका १२ वटा चेक बाउन्स र १० वटा हराएका छन् ।

बाउन्स भएका र हराएका चेकको कुल मूल्य ११ करोड २९ लाख ७७ हजार ६ सय ९५ रुपैयाँ छ । यसबारे प्राधिकरणले आन्तरिक छानबन गरिरहेको छ । एजेन्ट हरिमान लामाको कम्पनीले बुझाएका चेक प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सेन्चुरी, ग्लोबल आईएमई बैंकका छन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QEhhCe via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.