Loading...
Loading...
आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका : अर्थमन्त्री
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नेपालगन्ज । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै खतिवडाले सरकार एक्लैले चाहेर मात्र आर्थिक अवस्थालाई माथि उठाउन नसक्ने स्पष्ट पारे। ‘आर्थिक विकासका लागि निजी क्षेत्र मेरुदण्ड हो,’ उनले भने, ‘आर्थिक अवस्थालाई माथि उठाउन राज्यलाई तपाईंहरुको साथ चाहिन्छ।’

संघीय संरचना अनुसार राजस्वको दायरामा पनि बढाउँदै लगिएको अर्थमन्त्री खतिवडाले बताए। संविधानले संघ, प्रदेश र स्थानीय तहलाई अधिकार, काम र कर्तव्य तोकिदिएको बताए। राजस्व संकलनको काममा पनि स्थानीय, प्रदेश र संघीय सरकारको आ–आफ्नो कार्यक्षेत्र रहेको उनले प्रष्ट्याए। अर्को प्रसंगमा खतिवडाले सिक्टा सिँचाइ आयोजनाभित्र भएका कमी कमजोरी सच्याउँदै दोषीलाई कारबाहीको दायरामा ल्याएर काम अगाडि बढाइने बताए।

उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समृद्ध नेपाल निर्माणका लागि आर्थिक क्षेत्र बलियो हुनुपर्ने धारणा राखिन्। सरकारले समृद्ध नेपाल बनाउने सपना अगाडि सारेकामा प्रशंसा गर्दै उनले यसका लागि निजी क्षेत्रमा उत्पन्न भएका समस्या समाधान गर्न सरकार गम्भिर बन्नुपर्ने बताइन्।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PWfG5u via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.