Loading...
Loading...
कांग्रेसको पदाधिकारी विवाद मिल्यो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । कांग्रेसमा ८ सदस्यीय पदाधिकारी राख्ने गरी मंगलबार नेताहरुबीच सहमति जुटेको छ । जसमा एक सभापति, २/२ जना उपसभापति, महामन्त्री,सहमहामन्त्री र एक जना कोषाध्यक्ष रहनेछन् ।

यसअघि कोषाध्यक्ष निर्वाचित हुने प्रावधान थियो । अब कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा निर्वाचित केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने नयाँ प्रावधान राखिएको छ । सबै पदाधिकारी निर्वाचन गर्ने कि नगर्ने भन्नेमा नेताहरुबीच लामो समय विवाद चल्दै आएको थियो ।

जुन विवादका कारण महासमिति बैठक सुरु भएको चौधो दिनसम्म पनि विधानको मस्यौदा प्रस्तुत हुन सकेको थिएन।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rI1zHh via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.