Loading...
Loading...
‘मधेशका समस्या सम्बोधन गर्न सरकार तयार’: ओली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। सत्ता समर्थक राष्ट्रिय जनता पार्टी(राजपा)का प्रतिनिधिहरुसँगको छलफलमा ओलीले उनीहरुका मागबारे अध्ययन गर्न सात दिनको समय मागेको छलफलमा सहभागी राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए।

वर्तमान संविधानका विभिन्न प्रावधानले मधेशमा विभेद गरिरहेको दाबी गर्दै आएको राजपाले सुरुदेखि नै विभिन्न फोरममा संविधान संशाेधनको माग गर्दै आएको छ। आजको छलफलमा प्रधानमन्त्री ओलीले संशोधनलगायतका विभिन्न विषयमा आवश्यक परामर्श तथा तयारीका लागि एक साताको समय मागेको जानकारी उनले दिए। यादवका अनुसार प्रधानमन्त्री ओलीले राजपाका मागप्रति सरकार सकारात्मक रहेको र मधेशका मुद्दामा आफूपनि सचेत रहेको धारणा राखेका थिए।

राजपाका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरु महन्थ ठाकुर सरदसिंह भण्डारीलगायत छलफलमा सहभागी थिए। 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VaZHV4 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.