Loading...
Loading...
शहीद स्मारक ए डिभिजन लिग फुटबल, साेमबारदेखि १२ औं चरणको खेल सुरु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साेमबारदेखि १२ औं चरणको खेल सुरु हुँदैछ । जस अन्तर्गत साेमबार ३ वटा खेल हुने छन् ।

११औं चरणसम्म अपराजित रहँदै सिंग्नेचर मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितिसकेकाले अब तालिकाको दोस्रो देखि पाँचौ सम्मको स्थानको भिडन्त खुल्ला भएको छ ।

एन्फा मैदानमा साेमबार बिहान ११ बजे अब एनआरटी र मछिन्द्र क्लब भिड्ने छन् । मछिन्द्र ६ अंक सहित १२ औं स्थानमा रहँदा एनआरटी ५ अंकसहित पुछारमा छ ।

एनआरटीविरुद्ध फराकिलो अन्तरले विजयीहुँदा मछिन्द्रले तालिकामा सुधार गर्ने छ । तर एनआरटी विजयी भए १२ औं स्थानमा उक्लने छ ।

साेमबमरको खेलमा दुवै टिम दोस्रो जितको खोजिमा हुने छन् । यसैगरी साेमबार नै दिउँसो साढे २ बजे फ्रेण्ड्स र व्रिगेड ब्वाईज भिड्ने छन् । फ्रेण्ड्स ११ औं तथा ब्रिगेड १३औं स्थानमा छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SsKPQ3 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.