Loading...
Loading...
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा आफ्नो काम शुरु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । उर्दू भाषाकी विज्ञ नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा आफ्नो काम थालेकी छिन् । शनिाबार नेपाल आइपुगेकी यान्छीले आइतबार आफ्नो ओहदाको प्रमाणपत्र परराष्ट्र मन्त्रालयलाई बुझाएकी हुन् । 

आइतवार परराष्ट्र मन्त्रालयमा पुगेर आफ्नो ओहोदाको प्रमाणपत्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारी समक्ष पेश गरेको काठमाडौं स्थित चिनियाँ दूतावासले जनाएको छ।

चीनले नयाँ राजदूतको रुपमा आफ्नो विदेश मन्त्रालयको एसिया क्षेत्र हेर्ने विभागका ६ डेपुटी डाइरेक्टर जनरल मध्येकी एक यान्छीलाई काठमाडौं पठाएको हो ।
 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ap2oJC via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.