Loading...
Loading...
पप्पुलाई राष्ट्र बैंकको भवन बनाउन दिने कि नदिने भन्ने निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । राष्ट्रिय पुनस् र्निर्माण प्राधिकरणले बालुवाटारमा रहेको राष्ट्र बैंकको भवन बनाउन पप्पुलाई दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने जिम्मा प्रधानमन्त्री केपी ओलीलाई दिएको छ।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले यसबारे निर्णय गरेको छैन। ‘पप्पु कन्स्ट्रक्सनका बारेमा नराम्रा कुरा आइरहेकाले उसलाई ठेक्का दिइहाल्न सक्ने अवस्था रहेन। के गर्ने भनेर निकै छलफल गर्‍यौं, कतैबाटो नदेखेपछि पत्र पठाएका हौं,’ मानन्धरले भने, ‘प्रधानमन्त्री कार्यालयबाट निर्णय हुँदा यो क्यान्सिल पनि हुन सक्छ।’

मानन्धरले धरहराको ठेक्कामा ‘नियमअनुसार गर्नू’ भनेपछि त्यसैअनुसार ठेक्का दिएको बताए। ‘यसमा पनि त्यस्तै निर्देशन आयो भने ठेक्का पप्पुले नै पाउँछ,’ उनले भने।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AsHXfa via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.