Loading...
Loading...
सत्तापक्ष र प्रतिपक्षबीच झडप, गोली लागेर कांग्रेस कार्यकर्ताको मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । सर्लाहीको रामनगरमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको ज्यान गएको छ। कांग्रेस र नेकपाको झडपमा गोली चल्दा एक कांग्रेस कार्यकर्ताको ज्यान गएको हो। अरु पाँचजना घाइते भएका छन्।

हिजो राती नै नेपाली कांग्रेसका जनप्रतिनिधि रामनगर वडा ४ का वडाध्यक्ष राम नरेश महतोमाथि विपक्षी समूहले कुटपिट गरी, घरसमेत तोडफोड गरेको भन्दै महतो पक्षका कार्यकर्ता विरोधमा उत्रिएपछि झडप भएको थियो । सोही झडपका क्रममा गोली लागेर वडाध्यक्षका काका राम विलाश महतोको ज्यान गएको हो।

घटनापछि अहिले सो क्षेत्रमा २०० भन्दा बढि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Q7jP7z via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.