Loading...
Loading...
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । काठमाडौंमा आज बिहान भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

काठमाडौंको बसुन्धारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट बालकुमारी घर भएका २५ बर्षीय नवराज रिजालको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान ४ बजे मृत्यु भएको हो ।

रिजालले चलाएको बा६८प ७४७८ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएको थियो ।

त्यस्तै, आजै बिहान काठमाडौंको लैनचौरमा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु र अर्का एकजना घाइते भएका छन् । मोटरसाइकल चालक २७ बर्षीय प्रकाश तामाङको मृत्यु भएको हो । पछाडी सवार सजु थापा घाइते रहेको प्रहरीले जनाएको छ ।

माइक्रो बसको ठक्करबाट गम्भिर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बिहान ६ बजे बा२ख ३०६८ नम्बरको माइक्रोले बा६४प ९२८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । माइक्रोसहित चालकलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गले नियन्त्रणमा लिएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AzU76o via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.