Loading...
Loading...
साझाले ल्यायो बिजुली बस, चढेर सिँहदरबार पुगे प्रधानमन्त्री ओली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । साझा यातायातले आज मंगलबारबाट विद्युतीय बस सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साझाले ल्याएको विद्युतीय बसको मंगलबार बिहान उद्घाटन गरेका छन्। उक्त विद्युतिय बसमा चढेर प्रधानमन्त्री ओली साझा यातायातको पुल्चोक कार्यालयबाट प्रधानमन्त्री कार्यालय सिंहदरवारसम्म पुगेका थिए।


सो विद्युतिय बसहरु लुम्बिनी क्षेत्रमा सञ्चालन गरिने भएपनि भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नबनेसम्म राजधानीकै खाल्डाखुल्डीरहित सडकमा सञ्चालन गरिने साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले बताए।

१९ सीट क्षमता रहेको सो बसमा उभिएर समेत यात्रा गर्दा ३५ जना अट्ने बताइएको छ। चिनियाँ कम्पनीबाट प्रतिगोटा २ करोड रुपैयाँमा खरिद गरेको मध्ये २ वटा बस काठमाडौं आइसकेका छन् भने भने अन्य तीन वटा आउने क्रममा रहेका छन्।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NZB3ll via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.