Loading...
Loading...
सरकारबाटै संघीयतालाई खतरा : मुख्यमन्त्री राउत
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

बारा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट नै संघीयतालाई खतरा भएको आरोप लगाएका छन्।

बिभिन्न कार्यक्रममा सहभागी हुने सोमबार कलैया आएका मुख्यमन्त्री राउतले पत्रकारहरुसँग कुरा गर्दै संघीय सरकारले प्रदेश सरकारलाई बिफल पार्नको लागि नियम अनुसार गर्नुपर्ने कार्य समेत गर्न नदिएर संघीयतालाई नै समाप्त गर्न खेल गरेको बताए।

कानुन निर्माण गरी विकास निर्माण सँगै अन्य कार्यहरु गर्न प्रदेश सरकारको सोच रहे पनि संघीय सरकारको असहयोगले प्रदेश सरकारले गर्न खोजेका कार्यहरु गर्न नसकेको मुख्यमन्त्री राउतले गुनासो गरे।

समाज रुपान्तरका लागि प्रदेश सरकार अघि बढिरहेको भन्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, सडक बिस्तारका काममा लागि परेको उनले बताए।

संविधान संशोधन मधेसी जनताको लागि मात्र नभई सिमान्तकृत बर्ग, समुदाय, दलित, जनजाती र मुस्लिमका लागि अपरिहार्य रहेकोले संबिधान संशोधन गर्नमा संघीय सरकारले आलटाल गर्न नहुने उनले बताए।

जनताको जनआन्दोलबाट आएका उपलब्धिहरुलाई केपी ओली नेतृत्वको सरकारले संस्थागत गर्न नसकेको उनले आरोप लगाए।

बर्तमान सरकार भ्रष्टचार निर्मुल गर्न नसकेको, शान्ति सुव्यवस्था कायम गर्न नसकेको, हत्या, हिंसा, बल्तकार जस्ता घटनाहरुलाई निस्तेज गर्न नसकेकोले नेपाली जनताहरु दिक्क भएको उनको टिप्पणी छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yRBwAu via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.