Loading...
Loading...
पुरा भयो ओलीको बोलि ,पाइपलाइनबाट घर घरमा पुग्यो ग्याँस
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

विराटनगर । मंगलबार विराटनगरमा श्रीकृष्ण गौसेवा सदनले सञ्चालनमा ल्याएको नेपाली समाजको पुरानो ‘गोबर ग्यास प्लान्ट’ उद्घाटन गर्दा प्रधानमन्त्री खुसी भए। आफूले भनेजस्तै ‘घर–घरमा ग्यासको पाइप फिट भएको देखेको’ बताए।

नेपालमा न वैकल्पिक ऊर्जा विकास भयो न प्रधानमन्त्री ओलीले भनेजस्तो घर–घरमा पाइपबाट ग्यास फिट भयो।

‘पाइपबाट ग्यास घर–घर पुगेर कसरी बल्छ? आज देखियो,’ प्रधानमन्त्रीले श्रीकृष्ण गौसेवा सदनमा गोबर ग्यास बाल्दै भने।

विराटनगर महानगरपालिकाका अनुसार मिटर प्रणाली अन्तर्गत ३२ घरमा पाइपबाट ग्यास पठाइएको छ। मिटरमा जति पैसा उठ्छ त्यसै अनुसार गौसेवा सदनलाई भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाइएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nWmsN6 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.