सतुंगलमा बम पड्कियो, स्थानियबासि त्रसितमा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौ । काठमाडौंको सतुंगलको पुल नजिकै बम भेटिएको छ । बमलाई नेपाली सेनाको टिस्पोजल टोलीले निस्कृय गराएको छ । पुल नजिकै भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पार्ने क्रममा पड्किएको छ।
बमको आतंकले स्थानिय त्रसित भएपनि कुनै मानविय क्षति भने हुन पाएन ।बमको आशंका भए सँगै सवारी साधन अस्तब्यस्त भएका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MIQaQj via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

