Loading...
Loading...
फेसबुकमा ओलीलाई असर पर्ने फोटो सेयर गर्दा वडा सचिव पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकममा भ्रमपूर्ण, नकरात्मक दृष्टिकोणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असर पर्ने फोटो सेयर गर्दा वडा सचिव पक्राउ परेका छन् । भक्तपुर, सुर्यविनायक नपा–३ घर भएका होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । सिग्देल काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव हुन् । सिग्देललाई बबरमहलबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । समाचारपत्रमा खबर छ ।

महाशाखाको अनुसार सिग्देललाई विद्युतीय कारोबार ऐन,२०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तीलाई रु १ लाखसम्म जरिवान वा पाँच बर्ष सम्म कैद वा दुबै सजाय हुनेछ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PubquU via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.