सबै कम्पनीका ग्यास सिलिन्डरको खरिद मूल्य अब एउटै बनाइँदै
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै बनाइने भएको छ।विभिन्न ब्रान्डले सिलिन्डरको फरक फरक मूल्य लिइरहेका बेला नेपाल आयल निगमले समान मूल्य कायम गर्ने तयारी गरेको हो।
हाल सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य वास्तवमा धरौटीवापतको रकम भएकाले त्यसलाई समान गर्न लागिएको निगमले जनाएको छ।सबैको मूल्य एकै भएपछि एक भन्दा धेरै कम्पनीको ग्यास बेच्ने पसल वा डिपोमा सिलिन्डर साट्दा ब्यापारीले अतिरिक्त शुल्क लिन नसक्ने उनको भनाइ छ।
नेपालमा करिव ५५ वटा वोटलिङ प्लान्ट छन। कतिपय सिलिन्डर नेपाल बाहिरबाट पनि आउँछ। तिनीहरुको मूल्य १ हजार ९ सयदेखि २ हजार २ सय ५० सम्म छ। फरक–फरक धरौटी रकम हुँदा ग्राहक र विक्रेता सबैलाई अन्यौल भएको थियो।फलामको मूल्य घटबढ भइरहने हुँदा सिलिन्डरको मूल्य ‘अटो प्राइसिङ’ गर्न सके मात्रै उपयुक्त हुने छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nZ8Gt0 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

