Loading...
Loading...
एजेण्डाबिहीन कांग्रेसको विरोध र्‍याली
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध र्‍याली गरेको  छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले देशभरी विरोधका कार्यक्रम गरिरहेको छ।

गतीलो एजेण्डा बिना नै प्रदर्शनमा उत्रीएको कांग्रेससँग गोविन्द केसीको अनसन र निषेधित क्षेत्रको मुद्धा सकिएपछि खासै गतिलो नारा समेत छैन। उसले सभामुख र उपसभामुख अलग पार्टीको हुनुपर्ने मागलाई आन्दोलनको बिषय बनाएको छ। उसले अगाडि सारेका मागमा सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने , अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकिकरणको सम्मान गरिनु पर्ने, संबैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, , बिधिसम्मत तरिकाले अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्नु नहुने लगायत छन् ।

कांग्रेसले अगाडि सारेका मागहरु जुन जनताको दैनिकीसँग जोडिएका छैनन्।एजेण्डा बिनाको कांग्रेसको आन्दोलनले आन्दोलनको नै बेईज्जत गरेको प्रतिबिम्बीत हुन्छ ।विरोध प्रदर्शनमा कांग्रेसले देशभर तीन लाख लाख बढी कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2n5HisZ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.