तरूण दल र प्रहरीबीच झडप भएपछि प्रधानमन्त्रीलार्इ भेटेर चेतावनी दिए देउवाले
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भेट गरेका छन्।
शनिबार बानेश्वरमा तरूण दल र प्रहरीबीच भएको झडपमा नेता, कार्यकर्ता घाइते भएपछि देउवा प्रधानमन्त्रीलार्इ भेट्न बालुवाटार पुगेका हुन्।
आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै उनले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए। भेटमा देउवाले तत्काल डा केसीसँग सार्थक वार्ता गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन्
भेटपछि देउवाले ट्वीट गर्दै भनेका छन्, ‘तरुण दलको प्रदर्शन माथि सरकारको अन्धाधुन्ध आक्रमणपछि मैले प्रधानमन्त्री केपी ओलीलाई बालुवाटार पुगेर भेटे।भेटमा शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको दमनकारी व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छु। तत्काल डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरेको छु’।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LyXIYJ via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

