Loading...
Loading...
कतारमा हुने विश्वकपको सुरक्षाका लागि नेपाली सुरक्षा गार्ड राख्ने कतारको मनसाय
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सन् २०२२ मा कतारमा हुने विश्वकपको सुरक्षाका लागि कतार सरकारले सरकारले नेपाली सुरक्षा गार्ड लैजान चासो देखाएको छ। नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारले आयोजना गर्ने विश्वकपमा सुरक्षा गार्डका लागि नेपाली आवश्यक रहेको बताएका हुन्।

कतार नेपालसँग सुरक्षाका क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको छ। उनका अनुसार भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो। उनले कतार सरकारले नेपाल सरकारसँग सम्झौता गरेर सुरक्षा गार्ड लैजान तयार रहेको औपचारिक जानकारी नेपाल सरकारलाई गराएका हुन्।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग मंगलबार मन्त्रालयमा भएको भेटमा राजदूत मोहम्मदले सुरक्षा गार्डको आवश्यकताका विषयमा छलफल गरेका हुन्। गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूत मोहम्मदसँग छलफल गरेका थिए। कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन्।

उनले यसैवर्ष कतार नेपाल सम्बन्धको ४० वर्ष पुरा भएको अवसरमा मन्त्री थापालाई कतार भ्रमणको निम्तो समेत दिए।

 

 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2L1GO5j via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.