प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ मा
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैतको अन्तिम साता भारत भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ती अनुसार प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारत भ्रमण गर्नेछन् ।
भ्रमणका क्रममा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेन्कैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य उच्चाधिकारीसँग भेटवार्ता गर्ने छन्।
साथै प्रधानमन्त्री ओली भारतको उत्तराखण्डस्थित गोबिन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको एक कार्यक्रममा पनि सहभागी हुनेछन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2J9Tcvt via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

