भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं स् पुर्व मन्त्रि तथा सांसद सजंय टक्का विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । टक्का विरुद्ध सम्पती शुद्धिकरण अनुसन्धान विभागले छानविन गरिरहेको थियो । विभागले अदालतमा बत्तीस करोड चार लाख रुपैयाँ गैरकानुनी ढंगबाट कमाइएको भन्दै मुद्दा दर्ता गरेको हो ।
कर्तब्य ज्यान, अपहरण, बम बिष्फोटन, जवरजस्ती चन्दा असुली समेतका आपराधिक क्रियायाकलाप हरुबाट गैह्र कानुनी तवरले ठूलो परिमाणमा चल९अचल सम्पत्ति आर्जन गरेको भन्दै टक्ला विरुद्ध उजुरी परेको थियो । हाल मुद्दाको पुर्पक्षका क्रममा उनी नख्नु ललितपुरस्थित कारागारमा थुनामा छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
प्रेस विज्ञप्ति
गरी सम्पत्ती शुद्दीकरण ९मनि लाउण्ड्रिङ० निवारण ऐन,२०६४ बिपरीतको कसूर अपराध गरेको भन्ने समेतका व्यहोरा उल्लेख भई धनुषा जिल्ला साविक लोहना(२ हाल ज।न।पा(२५ घर भै हाल मुद्दाको पुर्पक्षका क्रममा नख्नु ललितपुर स्थित कारागारमा थुनामा रहेका संजय कुमार साह समेतका विरुद्ध सम्पत्ति शुद्धीकरणको कसूरमा यस विभागमा दर्ता हुन आएको उजुरी उपर अनुसन्धान तहकिकात गर्न तोकिएको निकाय प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज काठमाडौँबाट अनुसन्धान तहकिकात हुँदा प्रतिवादी संजय कुमार साहले अपराधन्य कार्यहरु कर्तव्य ज्यान, भ्रष्टाचार, हातहतियार तथा खरखजना सम्बन्धी कसुर अपराध गरी कुल रु।३२,०४,५०,३०४।७६ ९ वतिस करोड चार लाख पचास हजार तीनसय चार रुपैया पैसा छयहत्तर मात्र० बराबरको चल अचल सम्पत्ति साधन आर्जन गरी त्यस्तो सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारी देबी साह, श्रीमती रंगीला कुमारी साह, भाई राम कुमार साह, मनोज कुमार सिंह, नीलम सिंह, राम मिलन राउत कुर्मी, ओम प्रकाश यादब, सुजित कुमार पाण्डे समेतका कुल १२ जना प्रतिवादीहरु समेतको मिलेमतोमा घरजग्गा, फर्म, कम्पनीको शेयर, सवारी साधनहरुमा लगानी गरी अपराधजन्य कार्यबाट आर्जित सम्पत्तिको गैरकानूनी स्रोत लुकाई छिपाई नयाँ कानूनी स्रोत, स्वामित्व समेत सिर्जना गरी वैधानिक स्रोतको देखाई सम्पत्ति शुद्धीकरण गर्ने बदनियतले साविक सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ को दफा ३ को उपदफा ९१० ले निषेधित दफा ४ को देहाय ९क० तथा दफा २८ बमोजिमको कसुर, साविक सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ को ९पहिलो संशोधन० २०६८ को दफा ३ को उपदफा९१० ले निषेधित दफा ४ को देहाय ९घ० र ९ठ० तथा दफा २८ बमोजिमको कसुर र प्रचलित सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ को ९दोश्रो संशोधन० २०७० को दफा ३ को उपदफा ९१० को देहाय ९क०,९ख०,९ग०,दफा ३ को उपदफा ९३० तथा दफा २८ को उपदफा ९१० बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको देखिँदा त्यस्तो कसुर अपराध गर्ने प्रतिवादी संजय कुमार साहलाई बिगो रु।३२,०४,५०,३०४।७६९बत्तीस करोड चार लाख पचास हजार तीनसय रुपैया छयहत्तर पैसा मात्र० र अन्य प्रतिवादीहरुलाई समेत कसुरको मात्रा अनुसार वीगो कायम गरी साविक सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ को दफा ३० को उपदफा १ को देहाय ९क०, साविक सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४९पहिलो संशोधन० २०६८ को दफा ३० को उपदफा ९२० तथा प्रचलित सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४को ९दोस्रो संशोधन० २०७० को दफा ३० को उपदफा ९१० बमोजिम सजाय हुन र प्रतिवादीहरुका नाउँमा रहे भएको सम्पत्ति तथा साधन समेत साविक सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन, २०६४ को दफा ३४ को उपदफा ९१० तथा प्रचलित सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ्ग० निवारण ऐन ९दोस्रो संशोधन समेत०, २०६४ को दफा २८को उपदफा ९२० र दफा ३४ को उपदफा ९१० बमोजिम जफत हुन समेत मागदावी लिई सम्मानित विशेष अदालत काठमाडौँ समक्ष मिति २०७४र१२र१६ मा अभियोग पत्र दायर गरिएको छ ।
सूचना अधिकारीरप्रबक्ता
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pU7XtE via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

